समाचार

‘बन्दाबन्दीमा कुकुर, बाँदरलाई खाना खुवाएर गम्भीर गल्ती गरिरहेका छाैं’

– प्रा. डा. मुकेश चालिसे बन्दाबन्दीमा काठमाडौंका बाँदर र कुकुर भोकै भए भनेर समाचार बनिरहेका छन् । अनि त्यही समाचार पढे, सुनेरै हुनुपर्छ वा स्वस्फूर्त, केही दयालु मानिसले उनीहरुलाई खाना दिएका तस्वीर र भिडियो पनि...

पुरा पढ्नुहोस
नागरिकहरुप्रति उदासिन सरकार

जनक राज पौडेल अहिले विश्व मानव जाति नवोल कोरोना भाईरस् (कोविड १९) बाट आक्रान्त छ । डिसेम्बर महिनाको मध्यबाट यो संक्रमण माहामारीको रुपमा विश्वका अधिकांश मूलुकमा फैलिएको छ । हजारौं संख्यामा मानिसहरुको ज्यान लिइसकेको छ...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा नेपाली श्रमिकहरुलाई रेखदेख

भावानगर–सुंग्रा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर, भावानगर र रिकांगपिओ स्थित रहने श्रमजिवी नेपालीहरुलाई समाजको पहलमा रेखदेख गर्दै आएको केन्द्रीय सदस्य विरु श्रेष्ठले जानकारी दिनु भएको छ...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा हिमाचलको किन्नोरमा २३० बढि नेपालीलाई राशन व्यवस्थापन

किन्नोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकङ पिओको पहलमा किन्नोर जिल्ला अन्तर्गत रहने ८७ नेपाली परिवारका करिब २३० जनालाई राशन व्यवस्थापन गर्दै आएको समाचार हामीलाई पिओबाट मिथुन सिंहले जानकारी दिनु भएको...

पुरा पढ्नुहोस
मूल प्रवाहका कार्यकर्ताहरुद्वारा राहात वितरण

खिमराज चालिसे चंडीगढ़, १८ अप्रेल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड १९) को कारण विभिन्न स्थानहरूमा लकडाउन र कर्फ्यु चलिरहेको संदर्भमा भारतका विभिन्न ठाउँमा मेहनत मजदूरी गरेर जीवन निर्वाह गरिरहेका आम जनसाधारणहरुलाई झन...

पुरा पढ्नुहोस
मार्क्सवाद बारे मेरो अध्ययन

पेरीस कम्युन र मार्क्वाद मार्क्सवादलाई क. लेनिनले ब्यबहारिक रुप दिएका छन् । रुसमा बर्ग संघर्ष गरेर तर पेरिस कम्युनले संसारलाई ठुलो शिक्षा पनि दिएको छ । त्यहाँको सफल क्रान्ति र तुरुन्त सत्ता पतन हुनु कम्युनिष्ट...

पुरा पढ्नुहोस
कोरोना : अहिलेको विश्व र नयाँ विश्वबीचको महाद्वार

अरून्धती रोयआज नकाँपीकन कसले ‘भाइरल भयो’ भन्‍नसक्छ ? ढोकाको ह्यान्डल, सामानको पोको, तरकारीको झोला हेर्दा सलबलाइरहेका अदृश्य, अमुर्त थोप्लाहरू कसको दिमागमा आउँदैन ? अनि ती थोप्लाहरूले हाम्रो फोक्सो अँट्ठ्याएर समातेको कल्पना कसको दिमागले गर्दैन?...

पुरा पढ्नुहोस
मेराे देश

गाेपाल ढुंगेलमेरो देश …………… हिजोआज मेरो देश कोठा कोठामा,घर घरमा र सिमानापारी टुक्रा टुक्रामा विभाजित छ, सिंगो देश खोज्न हिंडेको म, देश भेटिन१ ‘जहाँ छौ त्यहीँ बस’ यो सरकारको आदेश। अनुसरण गर,मान नमान्नेलाई भकुर(१) घर घरमा अग्ला पर्खाल छन, सुचना टांसेका छनूअनिश्चितकालीन मुख...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा रोहतकमा पुनः राहत वितरण

रोहतक । कोरोना भाईरसको महामारीको संक्रमण र त्यसको रोकथामका लागि भारत सरकारबाट लगाइएको लकडाउनको कारणले दैनिक ज्यालादारी मजदुरहरुलाई खान, बस्न समस्या परेको हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकद्वारा राहत...

पुरा पढ्नुहोस
कथा : खुसी

प्रकाश थापा मगरएक हुल वसन्तपुर काष्ठमण्डपतिर डौडियो । ‘के भयो, के भयो ? कसलाई के भयो ?’ ‘नाच्दै गरेकी एउटी महिला ढली रे !’ नजिकैको भिडबाट आवाज आयो, तबसम्म ती महिलालाई भिडले घेरी सकेको थियो । भिडले...

पुरा पढ्नुहोस