सुदुर पश्चिमोत्तर

भाबपुर्ण श्रद्धाञ्जली

झिमरुक गाउँपालिका ७ तुषारा निवासी हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य प्रेम रसालीकी ममतामयी आमा पौवादेवी रसालीको दुःखद निधन भएको छ । वहाँ ७७ वर्षकी हुनुहुन्थ्यो ।...

पुरा पढ्नुहोस
मुखमा चुग्गल ठोक्ने व्यवस्थाको अन्त्य गर्न मूल प्रवाहको महत्वपुर्ण भूमिका रहेकोछ : दुर्गा पौडेल

खिमराज चालिसे चंडिगढ, १४ जुलाई । मुखमा चुग्गल ठोक्के व्यवस्थाको अन्त्य गर्न मूल प्रवाहको महत्वपुर्ण भूमिका रहेको राजमो उपाध्यक्ष तथा पुर्व सांसद दुर्गा पौडेलले बताउनु भएको छ । पौडेलले चंडिगढमा मूल प्रवाहको डेराबसी र चंडिगढको...

पुरा पढ्नुहोस
मूल प्रवाहका नेता भीमबहादुरलाई पुत्रशोक

अम्बाला । अम्बालाका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता भीमबहादुर केसीलाई पुत्रशोक परेको छ ।केसीको छोरा १७ वर्षीय छोरा गम्भीर केसीले जुलाई ७, २०२४ को बिहान ५ः३० बजे दुर्घटनामा ज्यान गुमाएपछि उहाँलाई पुत्रशोक...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको सम्मेलन तयारी भेला

खिमराज चालिसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दुईओटा नगरको संंयुक्त तयारी सम्मेलन भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य दिनेश खडकाले उद्घाटन गर्दै जुलाई ७, २०२४ आइतबारका दिन लुधियाना र फोकलप्वाइन्ट नगर...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको एरिया समिती गठन

खिमराज चालिसे चंडिगढ, ३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समिति अन्तर्गत सिटि एरियामा ३० जुन २०२४ को मूल प्रवाहको एरिया समिति गठन भएको छ। नगर अध्यक्ष उदैसिंह चन्दको प्रमुख आथित्यतामा...

पुरा पढ्नुहोस
चंडिगढमा मूल प्रवाहको टोल समिति गठन

खिमराज चालीसे चंडिगढ, ०१ जुलाई । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा संचालित इन्डस्ट्रीयल एरिया अन्तर्गत किसनगढ गाउमा आज ०१ जुलाई २०२४ को सम्पन्न भेलाले १३ सदस्यीय टोल समिति गठन गरेको छ । मूल प्रवाह नगर...

पुरा पढ्नुहोस
फतेहाबादमा मूल प्रवाहको दोश्रो सम्मेलन तैयारी भेला सम्पन्न

खिमराज चालीसे चंडिगढ, ३० जुन । मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित फतेहाबाद नगर समितिले दोश्रो नगर सम्मेलनको तैयारी भेला दिनांक २९ जुन २०२४ को सनिवार सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
चंडिगढमा मूल प्रवाहको टोल समिती गठन

खिमराज चालीसे चंडिगढ २८ जुन । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा संचालित सिटि एरिया अन्तर्गत सेक्टर २४ मा आज २८ जुन २०२४ को सम्पन्न टोल भेलाले एघार सदस्यीय टोल समिति गठन गरेको छ। मूल प्रवाहका...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज विकानेर नगर समिति अध्यक्ष लोकबहादुर पाण्डेकी ममतामयी आमा कलाबन्ती देवी खत्रीको यही मिति २०८१ जेठ ३१ गते निधन भएको खबरले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ । ममतामयी...

पुरा पढ्नुहोस
मूल प्रवाहका एरिया सदस्यको पहलमा पौने तिनलाख सहयोग

 खिमराज चालीसे चंडिगढ, १२ जुन ।  मूल प्रवाह चंडिगढ अन्तर्गत मोहाली एरिया समितीका सदस्य सुरेश श्रीपालीको पहलमा एक महिना भित्रै करिब पौने तिनलाख सहयोग संकलन गरि मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ। प्युठान जिल्लाको गौमुखि...

पुरा पढ्नुहोस