सुदुर पश्चिमोत्तर

जालन्धरमा मूल प्रवाहको एरिया भेला सम्पन्न

जालन्धर । पन्जाबको जालन्धर इन्डस्ट्रियल एरियामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया भेला सम्पन्न भएको छ । केन्द्रीय सल्लाहकार जितमान थापा र महिला विभागकी शुष्मा खड्काको संयुक्त उद्घाटनमा सम्मेलन सम्पन्न भएको हो । भेलामा...

पुरा पढ्नुहोस
भारतको जम्मुमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

जम्मु कश्मीर । भारतको जम्मु कश्मीर राज्यको जम्मुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न गरेको छ । १८ सेप्टेम्बर २०२३ सोमबारका दिन सो कार्यक्रम सम्पन्न गरिुएको हो । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
अम्बालामा मूल प्रवाहको तिजी कार्यक्रम

“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” नाराको साथ हरियाणाको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ । नगर महिला विभागको आयोजनामा सेप्टेम्बर १८, २०२३ सोमबारका...

पुरा पढ्नुहोस
बलिदानबाट प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आग्रह

खिमराज चालिसे हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको अध्यक्ष ठाकुर खनालले बलिदानबाट प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आग्रह गर्नुभएको छ । भारत हरियाणा राज्यको हिसारमा सेप्टेम्बर १८, २०२३ सोमबारका दिन आयोजित...

पुरा पढ्नुहोस
प्रवासी सङ्घ परित्याग गरी मूल प्रवाहमा प्रवेश, दर्जनौँलाई सदस्यता

खिमराज चालिसे, अम्बाला । भारतको अम्बालामा एमाले समर्थित प्रवासी सङ्घ परित्याग गरी मूल प्रवाहमा प्रवेश गर्नुका साथै दर्जनौँलाई सदस्यता दिइएको छ । १९ सेप्टेम्बर २०२३ म‌गलबारका दिन अम्बालामा प्रवासी सङ्घ भारतका जिल्ला सदस्यसहित दर्जनौँले सदस्यता...

पुरा पढ्नुहोस
हिसार नगर समितिका कोषाध्यक्ष र एक सदस्य ‘मूल प्रवाह’मा

खिमराज चालिसेहिसार, १९ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नीति, सिद्धान्त, अनुशासनलाई तिलान्जली दिएर केहि समय पहिला कतिपय महत्वाकांक्षी व्यक्तिहरुले कथित अखिल भारत नेपाली एकता समाजको नाम लिएर हिसार नगर समिति...

पुरा पढ्नुहोस
हार्दिक शुभकामना

देश तथा बिदेशमा रहनु भएका सम्पुणर् श्रमजिव नेपालीहरु एवं समस्त नेपाली भाषी दिदी बहिनीहरुमा हरितालिका तिज २०८० सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दाछौं । कुल बहादुर बगाले केन्द्रीय सदस्य एवं समस्थ बगाले परिवार मूल प्रवाह...

पुरा पढ्नुहोस
श्रीगङ्गानगरमा तिजको शुभकामना आदानप्रदान कार्यक्रम

श्रीगङ्गानगर । भारतको श्रीगङ्गानगरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागको आयोजनामा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य कृष्ण जिसीको प्रमुख आतिथ्यमा सेप्टेम्बर १०, २०२३ का दिन उक्त कार्यक्रम...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको संयुक्त भेला सम्पन्न

 हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तीनओटा एरियाको संयुक्त भेला सम्पन्न भएको छ । केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतिथ्यमा सेप्टेम्बर १०, २०२३ का उक्त भेला सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको तिजी कार्यक्रम

जालन्धर । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घयता र एमसिसी खारेज गरौँ’ मूल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा भारतको जालन्धरमा तिजी कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहको सुदूर पश्चिमोत्तर...

पुरा पढ्नुहोस