सुदुर पश्चिमोत्तर
रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, रोपड नगर समितिद्धारा संचालित रूपनगर र रेल माजरा एरियाको सम्युक्त एरिया भेला २९ मार्च २०२५ को सम्पन्न गरिएको छ। भेलाको उदघाटन मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय...
पुरा पढ्नुहोसरोपड । मूल प्रवाह रोपड नगर समितिका नगर सदस्य बसन्त थापालाई मूल प्रवाह रोपड नगर समितीले २९ मार्च २०२५ को मूल प्रवाहको संगठनबाट स- सम्मान विदाई गरेको छ । रोपडमा १९९० देखि मूल प्रवाहको...
पुरा पढ्नुहोसजालन्धर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जालन्धरमा ३० मार्च २०२५ का दिन नगर समितिको आयोजनामा एकदिने सैद्धान्तिक प्रशिक्षण सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचीव कुल...
पुरा पढ्नुहोसबिकानेर । भारत राजस्थानको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति गठन भएको छ । मार्च २३, २०२५ का दिन पटेलनगरमा सम्पन्न भेलाले एरिया समिति गठन गरेको हो । सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका...
पुरा पढ्नुहोसखिमराज चालिसे जालन्धर । मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्र पंजावको जालन्धरमा प्रशिक्षण सम्पन्न भएको छ । आईतबार २३ मार्च २०२५ मा नगर समितिको आयोजनामा एकदिने सैद्धान्तिक प्रशिक्षण सम्पन्न भएको हो । मूल प्रवाहका केन्द्रीय सचिव एवम्...
पुरा पढ्नुहोसहिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । मूल प्रवाहको इन्डस्ट्रियल एरिया समितिअन्तर्गत तारानगरमा सम्पन्न भेलाले १३ सदस्यीय टोल समिति गठन गरेको हो । मूल प्रवाह सुदूर...
पुरा पढ्नुहोसविकानेर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेर अन्तर्गत, लालगढ़मा एरिया समिति गठन भएको छ । सो अवसरमा नगर अध्यक्ष विशाल अधिकारी, क्षेत्रीय सदस्य राम प्रसाद, क्षेत्रीय सदस्य रामकुमार रसाइली,...
पुरा पढ्नुहोसजालन्धर । पंजाब राज्यको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सोडल एरियामा आज १६ मार्च २०२५ को सम्पन्न भेलाले टोल समिती गठन गरेको छ। मूल प्रवाहका नगर सदस्य रामु बिकको पहलमा आयोजित सो...
पुरा पढ्नुहोसअम्बाला । भारतको हरियाणा राज्यको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, अम्बालाले संघीयता विरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै शभा आयोजना गरेको छ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि गर्न लागेको संघीयता विरुद्धको काठमाडौँ...
पुरा पढ्नुहोसअम्बाला । भारतको हरियाणा राज्यको अम्बालाबाट पिपली जाने क्रममा २७ फरवरी २०२५ देखि लापत्ता युवक रामु सार्कि वर्ष ३५ को मूल प्रवाहले खोज तलास शुरु गरेको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वार्ड नं १...
पुरा पढ्नुहोस









