तिरुवनन्तपुरम केरला ०९ जनुवरी २०२२ मूल प्रवाह अखिल भारत नेपाली यकता समाज तिरुवनन्तपुर नगर समितिले २७,२८, फेब्रुवरी र ०१ मार्चमा हुन गैईरहेको आठौ अखिल भारत सम्मेलन सफलताको लागि महत्वोपुर्ण निणय लियको छ।
सम्मेलन सफलताको तयारीमा कार्यक्रम मा टिकाराम बैजालीको अध्यक्षता र दक्षिण भारत क्षेत्रीय समितिका चिरञ्जीवी शर्माको विशेष उपस्थिती रहेको थियो।
उपस्थित सदस्यहरु बिच व्यापक छलफल पछि एकमना एकताका साथ स्थानिय रुपमा सँगठनलाई मज्बुद मनाउदै आठौ अखिल भारत सम्मेलन भब्यताका साथ सफल पार्ने महत्वोपुर्ण निर्णय लिदै कार्यक्रम शौहार्द बाताबरणमा सम्मन्न भयको समाजका बरिस्ट सदस्यले बताउनु भयो।