एकता मञ्च परित्याग गरि मूल प्रवाहमा प्रवेश, कल्याण नगर समिति पुनर्निमाण

कल्याण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत कल्याण नगर समिति गठन गरिएको छ ।

भेलामा प्रमुख अथिति केन्द्रीय सदस्य टंक कुँवरको विशेष उपस्थिति एवं यम बहादुर रानाको उपस्थितिमा र पदम कुँवरको पहलमा १३ सदस्यीय नगर समिति पुनर्गठन गरिएको छ ।

जसमाः अध्यक्ष- पदम कुंवर, उपाध्यक्ष- सपना सोनार, सचिव- पवन सोनार, सहसचिव- बाल सोनार, कोषाध्यक्ष- पदम सोनार, सदस्यमा क्रमशः- राजुदेबि सोनार, पृयांका कुँवर, जवादेबी सोनार, सिमा सोनार, समीर सोनार, मैना सोनार र जानकी सोनार रहेका छन् ।

पदम सोनार र राजु देबि सोनार अखिल भारत नेपाली एकता मञ्च संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार