मूल प्रवाह नेपाली एकता समाजको तारापुरमा प्रशिक्षण सम्पन्न

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिती र महिला बिभागको सयुक्त प्रशिक्षण नगर अध्यक्ष खडक राइको संन्चालनमा प्रमुख अथिती गोबिन्द थापा विशेष अथिती मुल प्रवाह केन्द्रिय सदस्य टंक कुवर, रक्तिम बिभाग केन्द्रिय बिभाग बोम सिंजापती मुल प्रवाह मध्यपश्चिम भारत क्षेत्रीय सदस्य लेखनाथ पान्डे , मध्यपश्चिम महिला बिभाग क्षेत्रीय संयोजक रेनुका कुवर नगर उपाध्यक्ष लोकमणी पान्डे नगर सचिब कपिल पान्डे, नगर सदस्य करन थापा नगर सदस्य सदस्य इन्द्रमणी भुसाल लगायत महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रशिक्षण मा भारत स्थिति नेपालिहरुको हकअधिकार साथै देसको समसामयिक राजनीतिक परिस्थिति बारे व्यापक कार्यक्रम भेला सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार