तारापुरमा महिला बिभागको भेला सम्पन्न

तारापुर, १३ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत महिला विभागको तेस्रो भेला सम्पन्न । सुनिता पुनको अध्यक्षता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गोबिन्द थापाको विशेष उपस्थितिमा र केन्द्रीय सदस्य टंक कुँवर, रक्तिम बिभाग केन्द्रीय उपाध्यक्ष बोम सिंजापती, मध्यपश्चिम भारत क्षेत्रीय सदस्य तथा तारापुर नगर अध्यक्ष खडक राई, क्षेत्रीय सदस्य लेखनाथ पाण्डे, मध्यपश्चिम भारत महिला संयोजक महिला रेनुका कुँवर, तारापुर नगर समितिका सदस्य लछुमन पाण्डे इन्द्रमणी भुसालको उपस्थिति रहेको थियो ।

भेलाले सुनिता पुनको संयोजकत्वमा ३९ सदस्यीय तारापुर महिला नगर विभाग गठन गरेको छ । जसमाः सदस्यहरु क्रमशः सरस्वती पल्ली मगर, पुनम थापा, नानू थापा, देबि थापा, सिवानी पल्ली, रचना कृष्ण थापा, सीता गलामी, मैना कुँवर, लक्ष्मी थापा, रुमा थापा, पबित्रा थापा, मञ्जु बराल, मुना कुँवर, सम्झना भुसाल, गौरी परिवार, पृय रोकाय, मोनिका थापा, पृतिका थापा, कोबिता केसी, लक्ष्मी रोकाय, बोली माया, निसा केसी, सुनिता बास्कोटा, सिर्जना थापा, फुलमाया परिवार, अम्बिका, बिपना, करिस्मा परिवार, निरुता, दिपिका, सबिता चापागाई लक्ष्मी तिवारी, सुनिता अर्याल, सीता सिंह, शान्ती थापा, मान्सी कुँवर, निसा थापा र रेनुका कुँवर रहनुभएको छ ।

भेला पछि आउने २०८० को हरितालिका प्रगतिशील तिज कार्यक्रम १८ गते सोमबारको बंजारी समाज हलमा भब्य रूपमा सम्पन्न गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार