नेल्लोरमा समता विभाग गठन

नेल्लोर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समिति अन्तर्गत समता बिभागको भेला सम्पन्न भएको छ । फुर्सी सुनार अध्यक्षता एवं लक्ष्मण सुनारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीहरुलाई सरस्वती सुनारले स्वागत गर्नुभएको थियो । कार्यक्रममा ठाकुर प्रसाद केसी, भुमादेवि केसीको आतित्थ्यता रहेको थियो ।

भेलाले लक्ष्मण सुनारको संयोजकत्वमा राम बहादुर सुनार, गीता बिक, सरस्वती सुनार, फुर्सी सुनार, सुनिल बिक, अस्मिता सुनार, नर बहादुर सुनार, रवि बिक, विष्णु सुनार, नुम बहादुर सुनार, पुर्ण बहादुर सुनार, धन बहादुर सुनार, ललिता सुनार, केशव सुनार, राधा सुनार, सुनिता बिक, गन बहादुर बिक, देवि बिक, यम बहादुर बिक र लक्ष्मी बिक रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार