निलगिरीमा माओ जयन्ती मनाइयो

निलगिरी । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा निलगिरीमा १३२औं माओ जयन्ती मनाइएको छ ।

कस्तुरी थापाको सञ्चालन, लोकेन्द्र विकको अध्यक्षता एवं अतिथिहरुको आसनग्रहण पछि ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । तत्पश्चात कार्यक्रममा सहभागिहरुलाई रुपा थापाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा विरे थापा, सिता नेपाली, भिमबहादुर परियार लगायतले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार