निलगिरीमा ११५औं नारी दिवस मनाइयो

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर महिला बिभागको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सम्पन्न भएको छ ।

मिना हमालको सञ्चालन, लक्ष्मी बिकको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रमलाई क्षेत्रीय सदस्य बिरे थापा, जगत बहादुर हमाल, टेक बिक लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार