हिमाचलको रामपुरमा मूल प्रवाहको एरिया समिति गठन

खिमराज चालिसे, भारत ।

भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर समिति अन्तर्गत बुशहरमा अर्सु एरियामा जनवरी ११, २०२६ को सम्पन्न भेलाले १७ सदस्यीय एरिया समिति गठन गरेको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य एवं हिमाचल राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न सो भेलामा भारतमा मूल प्रवाहको आवश्यकता लगायतका समसामयिक विषयमा व्यापक चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार