मानिस हराएको सुचना

२१ डिसेम्बर २०२१ का दिन तामिलनाडुको कोयम्बातुरबाट स्वदेश फर्कने क्रममा रोल्पा, सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ निवासी वर्ष ४० का हरि बहादुर केसी चेन्नई रेल्वे स्टेशनबाट रातको अन्दाजी ११.४५ देखि हराएको हुँदा फेला पार्नु हुने महानुभावहरुले नजिकैको मूल प्रबाह अखिल भारत नेपाली एकता समाजमा तथा कोचिनमा नगर समितिका सचिव जनक बिसि वा तिर्थराज घर्ती मगरलाई खबर गरिदिनु हुन सादर अनुरोध गरिन्छ ।
सम्पर्क
जनक बिसि मो. नं. : 9846992608
तिर्थराज घर्ती मगर मो.नं. : 9567086082

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार