कोचिनमा प्रचारात्मक सभा सम्पन्न

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन २७–२८ फरवरी र १ मार्च २०२२ का दिन सम्पन्न हुनगइरहेको अवसरमा प्रचारात्मक सभा नगर समिति कोचिनले सम्पन्न पारेको छ ।

सभामा जनक बिसिको संयोजकत्वमा आर्थिक उपसमिति र बावुराम केसीको संयोजकत्वमा ३१ सदस्यीय सम्मेलन प्रचार प्रसार उप सहयोग समिति गठन घोषणा गरिएको छ ।

जस्माः जानकि देवि बिसि, साबित्रा घम, चन्द्रिका घम, तिर्थराज घम, मेघराज बिसि, गुमान सिंह पुन मगर, दिपक नेपाली, सोभाराम नेपाली, गोबिन्द नेपाली, दुर्गा जिएम, जुँगराज राँहु मगर, जगत सारु मगर, गोबिन्द नेपाली, आसाराम घम, जनक बिसि, रिखेन्द्र बिसि, बावुराम केसी, भविलाल बिक, कलक धामी, कुल बहादुर गुरुङ, टेक बहादुर गुरुङ, तारानाथ शर्मा, टेक बहादुर नेपाली, गोबिन्द रिजाल, गणेश शर्मा, देवराज रोका मगर, गोबिन्द चालिसे, टोपाराम राना मगर, मोहन बिसि, काशीराम सुनार र शेर बहादुर बिक रहनु भएको छ ।

नगर समितिका सहसचिव करण बिक लामो समयसम्म बैठकमा उपस्थिति नहुनु भएको र तात्कालिक समयमा सम्पन्न भएको माओवादी महाधिवेशनमा उहाँको उपस्थिति देखिएकोले उहाँलाई कोचिन नगर समितिबाट निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार