मूल प्रवाहले दिलायो रु. ५२ हजार नगद

हैदरावाद उत्तर, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा सञ्चालित हैदरनगर एरिया अन्तरगत पर्ने मदिना गुणा एचएलजी कलोनीमा कार्यरत तिलक वि.क.लाई बिना कारण कलोनी एशोसियशनले नोकरीबाट निस्काशन गरेको थियो ।

पिडित तिलक वि.क.ले हैदरनगर एरिया समितिमा आफू अन्यायमा परेको निबेदन दिएका थिएका थिए । निवेदन अनुसार एरिया समितिका सदस्य लाल बहादुर वि.क.को पहल र एरिया समितिका अध्यक्ष भरत परियारको बिषेश उपस्थितिमा रु. ५२ हजार दुई सय पचास प्राप्त गरि पिडीतका भतिजा पुरन वि.क.को सहमतिमा हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार