भोपालको अरेरा कलोनी एरिया समिति पुनर्गठन

भोपाल फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समिति अन्तर्गत एरिया टोल समिति अरेरा कोलोनी पुनर्गठन गरिएको छ।

मध्य भारत क्षेत्रीय समिति सदस्य लाल बहादुर क्षेत्रीको बिशेष उपस्थितिमा तथा दुर्गा प्रसाद शर्माको पहल कदिमीमा सो एरिया समिति पुनर्गठन गरिएको हो । जसमा : अध्यक्ष्य- दुर्गा शर्मा, उपाध्यक्ष्य- सेख बहादुर थापा, सचिव- डोल बहादुर सोनी, सहसचिव- नारायण सिंह गाहा, कोषाध्यक्ष- मंजु सोनी रहनुभएको छ । त्यस्तै सद सदस्यहरुमा : दिपक सोनी, बिष्णु सोनी, नारायण सोनी, गोविन्द पौडेल, सलाहकारः सुरज सोनी, बिमल थापा र दिल माया सोनी रहनुभएको छ ।

नयाँ समितिलाई लाल बहादुर क्षेत्रीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । साथै आउँदै गरेको आठौं अखिल भारत सम्मेलनलाई भव्य रुपमा सफल पार्नका लागि प्रचारात्मक अभियानमा लाग्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार