हराएको खोजखबर

English English Nepali Nepali

प्यूठान जिल्ला मल्लरानी गाउँपालिका वाड नं १ सिदुरे, निवासी रिखे खत्रीका ५७ वर्षीय छोरा खुम बहादुर खत्री १६ मई २०२२ का दिनदेखि हराइरहेका छन् । उनी नेपालदेखि चेन्नई आउने क्रममा माथि मितिमा लखनऊ सिटी रेल चढेर आएका थिए । करिब रातको ९ बजे तिर गोविन्दपूरी र उराईको बिचमा झरेको आशंका छ । गहुँगोरो वर्ण, करिब ५.३ फिट उचाई भएका निज खुम बहादुर खत्रीलाई फेला पार्नु भएमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिका रमेश बस्नेतको मोबाइल नम्बर 7358684590 मा जानकारी दिनुहुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार