जन्म दिनको हार्दिक शुभकामना

आज हाम्रो ममतामयी आमा पार्बती देवि ७१ बर्ष पुगि ७२ बर्षमा पाइला टेक्नुभएको छ । हजुरको जीबनमा सुखी र खुशी हामीहरुको लागि प्रेरणाको श्रोत बन्नेछ । सु-स्वास्थ र दिर्घ जीवनको कामना गर्दै हजुरलाई ७२औं जन्मदिनको अबसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

छोरा, तेजेन्द्र प्रसाद शर्मा
कोषाध्यक्ष
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज,
उत्तर हैदराबाद नगर समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार