भारतमा नेपाली विद्यार्थी लापत्ता, खोजी कार्यमा सहयोग गरौं ।

मुसिकोट नगरपालिका वडा नं 1 गुल्मी नेपाल निवासी चिताराम खड्काको छोरा गोपाल खड्का अध्ययनको शिलशिलामा भारतमा रहेको र घर फर्कने क्रममा हरिद्वारको गंगा नदीको छेउछाउवाट एक्कासी सम्पर्क विहीन भइ हराएको हुँदा देख्नु चिन्नु हुने महानुभावले फेला पार्नु भएमा तुरुन्त सम्पर्क गरि सहयोग गरिदिनुहुन अनुरोध छ । नेपालको मोबाईल नम्बर 9849421957, 9847869198 या मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय फोन. 01129891544, मोबाईल नं. 9910535711 लाई जानकारी गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार