
प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नंवर ३, घोडाखोला गाबधारा निवासी स्यामलाल सार्कीका छोरा वर्ष ३३ का सुक्रे सार्की ३० मार्च २०२५ का दिन दक्षिण भारत कोचिन स्थित माता होटल इडापल्लीमा ५ वर्षदेखि काम गर्दै आएका थिए । उनी ३० मार्चका दिन केही ब्यबहारीक कामले बाहिर गएका आजसम्म सम्पर्क बिहिन छन् । स्वदेश सम्पर्क गर्दा आधिकारीक रूपमा घरमा नपुगेका हुनाले खोजबिन लागि सहयोग गरि दिहोस भनेर दाजु तेज बहादुर सार्कीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिनलाई जानकारी दिनुभएको छ । आदणनिय दाजुभाई दिदीबहिनीहरू निज सुक्रे सार्की भारतको कुनै पनि शहर वा संबन्धित कसैले फेला पार्नु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
संपर्क :
तेज बहादुर सार्की ८५८९९१४१३५
जुगराज रांहु ७०१२६८९९१४
जनक बिसी ९८४६९९२६०९
बाबुराम केसी ८१२९७८२३९९
गणेश शर्मा पौडेल ८०७५६९०६१७
जानकी बिसी ८७१४७६५३६३
आसाराम घम ८८७८७४१९२०











