
नाम – गोपाल खड्का
उमेर- २६ बर्ष
बाबुको नाम-ः चिताराम खड्का
ठेगाना – मुसिकोट नगरपालिका १ रुकुम (नेपाल)
अल्पाइन ईन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी देहेरादुन भारत विएसई एजी फाइनल बर्ष
घट्ना विवरण -ः
कलेजबाट नेपाल घर जानको लागि २९ अप्रेल २०२२ का दिन देहेरादुनबाट हरिद्वार बसपार्कमा गोपाल खड्का र निजको साथी चेतन केसी पुगेको र त्यहाँ अरु दुई जना नेपाली भाषा बोल्ने भेटिएको र उनीहरुले हाम्रो रिजर्भ गाडी सिमलाबाट माथी हाइवेमा आउँदै छ, भनि बसपार्कबाट हाइबे हुँदै घाटको छेउमा गएर फोटो समेत गोपाल खड्काले पोस्ट गरेको र सिसिआर को सिसि क्यमरा हेर्दा उक्त घाट्मै ती बसपार्कमा भेटिएका ब्यक्तिहरुले नशालु पदार्थ मिसायको कोल्ड ड्रिंक खुवाएको देखिन्छ र त्यसपछि कतै देखिदैन । पुनः ३० अप्रेल २०२२ मा हरिद्वारको शप्तरिशी चोक नजिक ओभरहेड बृज नजिक देखिएको र त्यहाँबाट दिनको १ बजे त्यहाँबाट आरटिओ चोक हुँदै साझको आठ बजेर ५० मिनेट जाँदा सिसिआर भबन नजीक देखियको र त्यसपछि हालसम्म कुनै पनि सम्पर्कमा नरहेकोले निज गोपाल खड्काको खोजतलासको निम्ति सहयोग गर्न अनुरोध गरिएको छ ।
सम्पर्क – +917807641311
+919193706625
+918630896346 police India anusandhan adikari
+9779847852075
+9779847999515
+9779806217474