खोज खबर

जिल्ला कपिवस्तु, बुद्धभूमि नगरपालिका ४, साविक बुड्डी गाविस तिलौली बस्ने भुपराम भुसालका छोरा वर्ष ४३ भिम प्रसाद भुसाल विस २०६० देखि भारत आएको तर हालसम्म उनी घर परिवारसँग सम्पर्क विहिन छन् ।

उनी भारतको हिमाचल प्रदेश वा दिल्ली तिर कतै भएको आशंका छ । उनको घर परिवारमा रहेका ३ बहिनीहरुको विवाह भैसकेको र घरमा वृद्ध बबा आमाको दयनीय अवस्था छ । निज भिम प्रसाद भुसाललाई कुनै महानुभावले फेला पार्नु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, ९९१०५३५७११ वा नेपालमा ००९७७ं९७४९७५८२७३ मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार