कटकमा एमसीसी विरुद्ध सभा सम्पन्न

कटक ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्वी भारत क्षेत्रीय समिति अन्तर्गत कटक र भुवनेश्वर नगर समितिको संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग साहित विरोध सभा सम्पन्न पारिएको छ ।

भुवनेश्वर नगर सदस्य कृष्ण गौतमको सञ्चालन, कटक नगर अधक्ष्य सिब कुमार सुतारको अधयक्ष्यता र सहिदहरूको सम्झनामा एक मिनट मौनधारण पश्चात प्रमुख अतिथि क्षेत्रीय अधक्ष्य हेम कुमार थापा, केन्द्रीय प्रतिनिधि सम्बर माझी, भुवनेश्वरबाट गिरीराज परियार, कटकबाट बिष्णु श्रीनेत, बिद्यार्थीबाट इश्वरी थापा लगायतका वक्ताहरूले एमसीसी खारेजीको जोरदार रूपमा विरोध तथा माग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार