अत्यन्त जरुरी सुचना

यहाँहरुले धेरैभन्दा धेरैले शेयर गरेर लापत्ता हुनुभएकी मगरनी माझीलाई खोजी कार्यमा सहयोग पुर्‍याउन हार्दिक अनुरोध गर्दछौं ।

जिल्ला रामेछाप, चिसापानी नेपाल हाल ओडीसाको कटक स्थित ओएमपीबाट मगरनी माझी एक महिना अघिबाट लापत्ता भएकी छिन् । आफ्‌नो श्रीमानको पेन्शन आफ्‌नो नाममा सोझाउन नेपालबाट बटक आएकी निज महिला ओएसएफसी, ओएमपी ५एस, कटकमा कार्यरत रहि केही बर्ष अघि रिटायरमेंट भएका स्व. माइते बहादुर माझीकी श्रीमती हुन् । फोटो हुलिया भएकी निज महिलालाई १० देखि १२ दिनको बिचमा ओएमपीदेखि नयाँ बजार क्षेत्रमा रहेको सिसि क्यामराबाट लिएको हो ।

निजलाई भेट्नु हुने कटक तथा कटक नेराघेराका नेपाली महानुभावले नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा कटक नगर समितिका अध्यक्ष सम्बर माझीको मोबाइल नम्बर +९१९७७६५४६६७२ मा फोन गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार