धर्म पहरी
बैंगलोर । नेपाल घर जैमिनि नगर पालिका ८ छिस्ती कव्दी निवासी हाल बैंगलोर मालामो समयदेखि स-परिवारका साथ आर्टी नगरको सुल्तान पाल्यामा बस्दै आएका तुलाराम नेपालीका दुईजना दाजुभाई सन्तोष थापा वर्ष २८ र अरुन थापा बर्ष २५ का स्थानिय साथीहरुसँग यलानका बागलुरको माराना हाल्ली भण्डे केरे (अथवा) तलबमा खेल्ने क्रममा डुबे र मृत्यु भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विक, सदस्य धर्म पहरी, सदस्य ओम बहादुर दाहाल मृतकका आमा बाबु तथा आफन्त र प्रवासी संघका मदन भण्डारी चञ्चल थापा लगायत साथीहरुले जानकारी पाउना साथ घटनाको जयजा लिन घटनास्थलमा पुगि पोलिस प्रशासनको प्रकृया पूरा गरि पछि अम्बिटकर अस्पतालमा पोस्टमार्टम गरि आरटी नगरको संसानघाटमा अन्तिम दहसंकर गरिएको छ ।