कोट्टयाममा मनाइयो १३१ औ माओ जयन्ती

धर्मराज शर्मा

कोट्टयाम २६ डिसम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि बिश्वो सर्वहारा बर्गका महान ब्यक्तित्वो कवि दार्शनिक दुरदर्शि अगुवा नेता का. माओत्सेतुंगको १३१ औं जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा चोबनाथ शर्मा, धर्मराज शर्मा, भद्रबहादुर थापा, धनकुमारी केसी, मनोज जिसी, खिरमयाँ थापा, प्रदिप शर्मा, आलोक म्याकमिलन, कृष्ण प्रसाद शर्मा, लालचन्द्र पौडेल लगायतले का. माओत्सेतुंगले विभिन्न समयमा दिएका योगदान तथा चीनको जनक्रान्तिमा पुर्याएको महत्वपुणर् भुमिका उहाँको बाल्यकाल देखिनै सर्बहारा बर्गकोलागि उद्धार र उत्थानको लागि देखाएको दुरदर्शिता र तत्कालिन कम्युनिष्ट पार्टिहरूको रक्षात्मक अबस्था बारे चर्चा गर्नुभएको थियो ।

डिलबहादुर रानाको सञ्चालन र शेर बहादुर बिकको अध्यक्षता पछि सर्वहारा बर्गको लागि आहुतिदिने महान ज्ञात अज्ञात सहिदहरूप्रति एकमिनेत मौनधारण पश्चात् कुमारी थापाले उपस्थित जनसमुदायहरूलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार