हराएको खोजखबर

प्यूठान स्वर्गद्धारी नपा ३, भिंग्री तामधारा निवासी ४१ वर्षिय अमर खत्री २१ जनवरी २०२४ का राती केरलाको कोचिनबाट लापत्ता भएका छन् । उनीसँग सुतेका साथीहरुका अनुसार उनको सामान्य रुपमा मानसिक सन्तुलन विग्रिएको थियो । कालो कमेज, फाटेको जाएँ लगाएका खत्री हालसम्म भेटिएका छैनन् । फोटोमा उल्लेखित भएको निज अमर खत्रीलाई कुनै महानुभावले भेटाउनु भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा कुशल बुढामगर ८८९१३७०४९३, जनक बिसी ९८४६९९२६०९ मा खबर दिनुहुन सादर अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार