हराएको सुचना

जिल्ला प्युठान, प्युठान नगरपालिका ९ मरनठाना निवासी कृष्णबहादुर सार्कीका कान्छा छोरा वर्ष ५० का गोपाल बहादुर सार्की आज भन्दा आठ वर्ष पहिला राजस्थानको जोधपुरदेखि स्वदेश घर जानेक्रममा कानपुरसम्म सम्पर्कमा रहेको तर, त्यस पश्चात् आजसम्म पनि सम्पर्कमा आएका छैनन् । निजकी श्रीमती लक्ष्मी नेपाली कान्छी छोरीको साथमा हाल राजस्थानको जयपुर बेस्ली आनन्द नगरमा रहँदै आएकी छिन् । डाडा माथिको घाम जस्तो बृद्धअबस्थामा रहनु भएका ९६ वर्षीय बुबा कृष्ण बहादुर सार्की, ८२ वर्षीय आमा कमला सार्की, श्रीमती र ४ छोरीहरू सहितको घर परिवार निजको प्रतीक्षामा छन् । एक दिन गोपाल पक्कै घर आउने छन् भन्ने आशा राख्दै पर्खाइमा छन् । यदि कसैले निज गोपाललाई भेटाउनु भएमा निजकी श्रीमती लक्ष्मी नेपालीलाई वा निजकी छोरी सुश्मा नेपाली हैदराबाद अथवा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी गराउन हार्दिक विनम्र अनुरोध गर्दछौं ।

सम्पर्क नम्बर लक्ष्मी नेपाली- 83060 77856, सुश्मा नेपाली – 77020 21761 र तिलक राना- 97013 23011

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार