हराएको खोज खबर

प्युठान स्वर्गद्धारी नगरपालिका वडा नंवर २ धनबाङ जोगीमारा निवासी बुवा बलिराम न्यौपानेका छोरा वर्षका हिमाल न्यौंपाने विगत ४ वर्ष अगाडि भारतको गुडगाँवमा गएका थिए । होटेलमा रोजगारी गर्दै आएका हिमाल ४ वर्षदेखि सम्पर्क बिहिन भएको हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको रिपोट गर्नुभएको हुँदा निज हिमाल न्यौंपानेलाई फेला पार्नुभएमा भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा नेपालमा बलिराम न्यौंपाने ००९७७–९७६२४६७४६९, कोचिनमा ९८४६९९२६०९ खबर गरीदिनु हुन सादर अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार