मूल प्रवाहले गर्यो पश्चिम भारतमा नगर सम्मेलन मिति जारि

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गतका नगर सम्मेलनहरुको मिति निश्चित गरिएको छ । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार तल उल्लेखित मितिमा नगर सम्मेलन/भेला सम्पन्न हुनेछन् ।

उमेरगाम २९ जुलाई, सरिगाम ३१ जुलाई, वापी पश्चिम, वापी पूर्व, दमन र सिलवासा संयुक्त ३–४ अगस्त, सुरत १०–११ अगस्त, साइन १३–१४ अगस्त, सचिन १७–१८ अगस्त, नाडियाड–आनन्द १९–२० अगस्त, अहमदावाद २४–२५ अगस्त, बरोदरा २३ अगस्त, गन्धिनगर २८ अगस्त, मेहसाना ३१ अगस्त, भाउचाराजी २ अगस्त, सुरेन्द्रनगर ५ अगस्त, भावनगर ७ अगस्त, राजकोट ८ अगस्त, गांधीनगर १० अगस्त, भरुच ११ अगस्त, आदिपुर १२ अगस्त, अन्जार १३ अगस्त, कच्छ १४ अगस्त, भुज १५ अगस्त, जामनगर १६ अगस्तमा सम्मेलन÷भेला सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार