कोचिनमा देउसी भैला सम्पन्न

जनक विसी

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा २०२४ (२०८१) को देऊसी भैलो कोचिन शहर तम्मनममा सपन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिषद सदस्य जानकी विसीले गर्नुभएको थियो भने सञ्चालन जनक विसीले गर्नुभएको थियो । सर्बप्रथम ज्ञात अज्ञात शहिदहरुको एक मिनेट मौनधारण पछि उपस्थिति सम्पुर्ण जनमानसलाई नगर सदस्य मेघराज विसीले स्वागत गर्नुभएको थियो । एरिया सदस्य तिर्थराज घमले सुभकामना मन्तब्य दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार