बेंगलोर उत्तरमा ११५औं नारी दिवस मनाइयो

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समिति अन्तर्गत महिला नगर बिभागको आयोजनमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस कर्यक्रम सम्पन्न भएको छ ।

नगर समिति का सदस्य शान्ति परियारको सञ्चालन र नगर समितिका सदस्य तथा महिला नगर बिभाग संयोजक सरस्वती केसीको अध्यक्षताबाट कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरी, क्षेत्रिय महिला बिभागका सदस्य दुरा पहरी,  उत्तर नगर समितिका कोषाध्यक्ष तिलक केसी लगायतले आतिथ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

  कार्यक्रममा सहभागिहरुलाई निर्मला दाहालले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार