कविता / गजल

गिलासमा भोट 

पक्कै अब संघीयता फाल्नै पर्ने भोट त्यसो भए हाल्नु होला गिलास मै भोट ।। प्रयोग भयो देखियो संघीयता देशमा उल्टै देश घाइते भयो बिदेशीको खेलमा ।।गिलासमा भोट हालौ संघीयता फाल्न अब देशले सक्दैन प्रदेश सरकार पाल्न । छिराउन संघीयता...

पुरा पढ्नुहोस
एकताको प्रतीक

विष्णु शर्मा (पाण्डेचरी) साहुले बिदा दिएन दिदी , सकिन आउन। अहिले पनि जुरेन हाम्लाइ फुलमाला लगाउन।। दिदी र बहिनिको संझना धेरै, आउदछ तिहारमा। इन्देर्णी सरी झल्काउन टीका, नपाउदा निधारमा।। अखण्ड परिबार खण्डित हुनेहोकी? डर भो मनमा। एकताको प्रतीक फुलको माला, नहुदा गलामा। नझिम्काइ आँखा हेरेकी हौली, म आउने...

पुरा पढ्नुहोस
अप्ठ्यारोमा क्रान्तिको सिपाही बन्नु छ

##रबि पौडेल संसार परिवर्तनको शाहस बोकेर हिड्नु छ समाज परिवर्तनका आशा लिएर जुध्नु छ ठोक्किदै भित्ताहरुमा हजार हण्डर खानु छ आफ्नै परिवारमा सबैको ख्याल गर्नु छ । आशा भरोसाको केन्द्र बिन्दु बनी झुलेको छ अपुग र अधुरोमा पनि जिन्दगी मस्त...

पुरा पढ्नुहोस
लेउ बुढी सारङगी

##प्रेम गायक बिकासको मुल फुटयो यिनको पालामा। कहिलेई खालि हुंदैन अन्न डालीमा।घर घरमा बस गुड्छन गाउॅ गाउॅमा रेल। देशमा आयो सुख शान्ति सम्वृद्धीको भेल।बाटो सबै चिल्लै छ छैनन खाल्टा खुल्टी। हिड्छन ऐले सबै गाडी मनपरी गुल्टी।भ्रष्टाचार नियन्त्रण भो लोडसेटिङको अन्त। दुखि गरिव कोहि छैनन सारा देशका जनता।घुसखोरि...

पुरा पढ्नुहोस
साथी तिमी एक्लै हुनेछौ

##जुन चालिसे न छोड न राम्रो बाटो साथी तीमी एक्लै हुन्छौ हींज संगै हीड्ने साथी आज प्रहार कीन गर्छौ, संगै हीड्दा तीम्लाई पनी लाग्थ्यो बाटो सही थीयो आज तीम्लाई हेसो हेर्दा कसैले कान भरीदीयोपक्कै तीम्लाई थाहा थीयो बाटो सारै अप्ठ्यारो छ मुलबाटोमा हजार कांडा झेल्दै...

पुरा पढ्नुहोस
गजल

#सुरेशकुमार पान्डे मुर्ती बनायो त्यसैमा चमत्कार खोज्छ, मान्छे आफैले ढुंङ्गासँग करार खोज्छ। मान्छे र मान्छेकै बिचमा नहुँदा एकता, सुखी शुनौलो स्वर्ग को संसार खोज्छ। यस्तैछ बुझ्नै नसक्ने मानवको दुनियां, देवताको बनाई जात मारामार खोज्छ। पत्थरको मूर्तीलाई आफै शुन चढायो, गरिबलाई लुटी त्यो...

पुरा पढ्नुहोस
बचनमा उठाउ

चुनावी घोषणा पत्रमा होइन जनताका मन उठाउ गरीबी र महंगाईले थिचिएका गरीबका जीबन उठाउ कागजमा लिखिएका सपना भए तिम्रा प्रर्ती बद्धता मौका अब एक पटक आत्मै देखी सदनमा उठाउ भ्रमित गफ नगर नेता जी सचेत छन जनता सबै बिश्वाश...

पुरा पढ्नुहोस
गजल

#सुरेशकुमार पान्डे लड्नैपर्ने भयो कु संस्कार सँग सधैभरी, कसोगरि जितौं अत्याचार सँग सधैभरी। मान्छेको दुश्मन त यही रूढिवाद बन्यो, जुझ्नै पर्छ त्यही अथियार सँग सधैभरी। जिवित छंदा सिटामोलपनि न सोध्नेले, नुहायो मरे अमृतका धार सँग सधैभरी। यस्तो समाजलाई देख्दा अनौठो लाग्छ, बांचेका...

पुरा पढ्नुहोस
ईज्जत सम्मान

#प्रेम गायकनलाउ चेली केटाको पछी पढी लेखी केहि गर्ने बेलैमा। आफै हिड्छेउ फुकुवा गाई झै भन्छेउ अनि कसरी चरी जेलैमा?नजाउ छोरा फुल्ने फुललाई कोपिला मै टिप्न। गार्हो हुन्छ परिवारलाई यो समाजमा बिक्न।बाउ आमाको सपना राम्रो असल ठुलो मान्छे बनाउनि। ईज्जत सम्मान नाम...

पुरा पढ्नुहोस
चुनौती

#विष्णु शर्मा नथाकी हिड्ने पाइलाहरु, पुग्नेछन् गन्तव्यसम्म । किरा नलागेका बोटबिरुमा, लाग्नेछ फल लटरम्म ।। यात्रा गर्दा आउने छन्, कठिनाइहरु अनगिन्ती । चट्टानहरु बर्साउनेछनु, पारेर अफ्ठ्यारा घुम्टी।। ढुङ्गा मुडा अर्कोले मात्र होइन, आफ्नैले पनि बर्षाउन सक्छन् । अगाडि साख्खै आफ्नो बनी, पछाडिबबाट खुकुरी तेर्छेउन सक्छन् ।। पाइला...

पुरा पढ्नुहोस