
चुनावी घोषणा पत्रमा होइन जनताका मन उठाउ
गरीबी र महंगाईले थिचिएका गरीबका जीबन उठाउ
कागजमा लिखिएका सपना भए तिम्रा प्रर्ती बद्धता
मौका अब एक पटक आत्मै देखी सदनमा उठाउ
भ्रमित गफ नगर नेता जी सचेत छन जनता सबै
बिश्वाश लेखेर होइन काम गरेर धड्नमा उठाउ
कोई भोकले मरे कोई रोगले मरेकोई बास न पाएर
तिम्रा ठुला महल होइन गरीबका मन तन उठाउ
मनमा केही लेखाई केही लक्ष्य केही उदस्य केही होईन
सत्य साँचो जे छ खुलेर सबैको अघी बचनमा उठाउ
नवीन बस्याल (जापान)
















