दक्षिण भारत
कोटी प्रसाद पोखरेल चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि नेपालीको मञ्च चेन्नई उत्तर नगर समिति र पश्चिम नगर समितिको संयुक्त आयोजनमा १५४औं लेनिन दिवश र ७५औं पार्टी स्थापना दिवश मनाइएको छ । चेन्नई पश्चिम नगर समितिका...
पुरा पढ्नुहोसचेन्नई । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्चको आयोजनामा चेन्र्न पुर्वमा विश्व कम्युनिष्ट आन्दोलनका धरोहर का. लेनिनको १५४औं जन्मजयन्ति र नेकपाको ७५औं स्थापना दिवस सम्पन्न पारिएको छ । सुर्य प्रसाद भुसालको सञ्चालन र बिमल बहादुर...
पुरा पढ्नुहोसचेन्नई पूर्व । राष्ट्रिय जनमोर्चाको देशब्यापि साम्राज्यबादी गतिविधि बिरुद्वको कार्यक्रमप्रति ऐक्यबद्वता जनाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिले सभा सम्पन्न पारेको छ । सुर्य प्रसाद भुसालको अध्यक्षता र बिमल बहादुर...
पुरा पढ्नुहोसनिलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निलगिरीमा अमेरिकी साम्राज्यवादविरुद्ध सभाको सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा आयोजन गरेको अमेरिकी साम्राज्यवाद विरुद्ध कार्यक्रमको समर्थनमा मूल प्रवाहले सो सभा सम्पन्न गरेको...
पुरा पढ्नुहोसनेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिद्वारा संचालित रक्तिम बिभागको प्रथम भेला सम्पन्न भएको छ । सुगर फेक्टरी एमप्लाइज कालोनिमा १६ अप्रेल २०२३ का दिन प्रथम भेला गोर बहादुर...
पुरा पढ्नुहोसहेम बिजी, चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले चिदम्बरममा अमेरिकी साम्राज्यवादविरुद्ध सभाको आयोजना गरेको छ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा आयोजन गरेको अमेरिकी साम्राज्यवाद विरुद्ध कार्यक्रमको समर्थन मूल प्रवाह चिदम्बरम नगर...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति अन्तर्गत एणर्कुलम ‘वि’ एरिया समितिको दोस्रो भेला १६ अप्रेल २०२३ का दिन सम्पन्न भएको छ । अध्यक्ष जगत सारु मगरको अध्यक्षता र सचिव...
पुरा पढ्नुहोसनिलगिरी, १६ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत उटि एरिया समितिको दोस्रो भेला सम्पन्न भएको छ । लोकेन्द्र विकको सञ्चालन र बल बहादुर नेपालीको अध्यक्षताबाट अगाडि बढेको सो...
पुरा पढ्नुहोसलोकेन्द्र पौडेल दक्षिण भारत, १६ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत श्रीप्रेम्बदुर स्थित नेपाली मजदुरहरु बीच भेला सम्पन्न भएको छ । भेलाद्धारा समाजको श्रीप्रेम्बदुर नगर समिति गठन...
पुरा पढ्नुहोसचेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको पहलमा टिकाराम पौडेललाई आर्थिक सहयोग गरेको छ । ६० वर्षीय पौडेल जैमिनि नगरपालिका-८ छिस्ती फुर्केसल्ला...
पुरा पढ्नुहोस









