पश्चिमोत्तर
नयाँ दिल्ली, १५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समितिको १८औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले दिप प्रज्वलित गरि तालिको गडगडाट बीच...
पुरा पढ्नुहोसभिवाडी, १५ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा दशौ नगर सम्मेलन र प्रगतिशील तिजि कार्यक्रमको संयुक्त रुपमा समिक्षा भेला कार्यक्रम राखिएको थियो । नगर उपसचिव अर्जुन नेपालीको सञ्चालनमा...
पुरा पढ्नुहोसनिमराना, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निमराना नगर समितिको छैठौं सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन केन्द्रीय सदस्य मोहन गिरीले गर्नुभएको थियो । देवराज पुनको अध्यक्षता...
पुरा पढ्नुहोसरेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समिति र महिला विभागको संयुक्त आयोजनमा हरितालिका तीज भव्य र शानदार रूपमा सम्पन्न भएको छ । महिला विभागको संयोजक शांति सिंहको अध्यक्षता र...
पुरा पढ्नुहोसजयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग, जयपुर उत्तर र दक्षिणको संयुक्त आयोजनामा ६ सेप्टेम्बर २०२४ मा रामनिवास बागस्थित राजस्थान स्टेट स्काउट गाईड भवनमा हरितालिका तीज सम्पन्न पारिएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोसभिवाडी, ८ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी महिला नगर बिभागको आयोजनामा प्रगतिशील तिजी पर्व भब्य र शानदार रुपमा सम्पन्न गरेको छ ।महिला बिभागकी संयोजक सबिता खत्रीको अध्यक्षता तथा नगर...
पुरा पढ्नुहोसफरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समिति अन्तर्गत महिला विभागले “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हक हितको लागि संगठित बनौं” भन्ने मूल नाराका...
पुरा पढ्नुहोसदिल्ली, ६ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिको १८औं सम्मेलन भव्य रुपमा सम्पन्न पारिएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो । खनालले भारतव्यापी रुपमा सञ्चालन...
पुरा पढ्नुहोसरोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति महिला विभाग रोहतकद्वारा आयोजित प्रगतिशील तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय सदस्य रेशम विक एवं नगर अध्यक्ष सुभाष गौतमद्वारा संयुक्त रुपमा कार्यक्रमको...
पुरा पढ्नुहोसडेरावासी । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पंचकुला डेराबसी महिला नगर विभागको आयोजनामा तिज ६ सेप्टेम्बर २०२४ को सम्पन्न भएको छ । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य...
पुरा पढ्नुहोस









