पश्चिमोत्तर

मूल प्रवाहले गर्यो दाहसँस्कार

चरखी दादरी, २७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति चरखी दादरीका सदस्य अजित सिंह विकको निधनले सिंगो संगठनलाई मर्माहित बनाएको छ । उहाँ लामो समयदेखि नै सुगर र...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्र समितिका बैकल्पिक सदस्य रोम बहादुर पुन र निमराना नगर समितिका उपाध्यक्ष प्रेम बहादुर पुन मातृ शोकमा पर्नु भएको छ । उहाहरूको ममतामयी आमा फिसटि देवि...

पुरा पढ्नुहोस
वापीमा प्रचारात्मक तथा ऐक्यावद्वता कार्यक्रम सम्पन्न

गुजरात वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक एवं ऐक्यवद्धता सभा सम्पन्न भएको छ । क्षेत्रीय समितिका उपाध्यक्ष बाबुराम दहितको अध्यक्षताबाट अगाडि...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

चर्खी दादरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर संगठन समिति दादरीका सदस्य हुत बहादुर सेमिमगरको निधनप्रति चर्खी दादरी नगर समिति मार्महित भएको छ । उहाँ ८७ बर्षको हुनुहुन्थ्यो । उहाँ लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
फरीदावादमा व्यक्तित्वकला प्रतियोगिता सम्पन्न

फरीदावाद, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ । भारतमा नेपाली मजदुरहरूको अवस्था र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भूमिका...

पुरा पढ्नुहोस
दिउसी भैलो समीक्षा कार्यक्रम सम्पन्न

फरीदाबाद, १२ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा २०२४ को जनवादी भैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा नगर सम्मेलनका दौरानमा साँस्कृतिक विभागका कलाकारहरूको रुपमा...

पुरा पढ्नुहोस
जयपुरमा प्रशिक्षण तथा कलाकार सम्मान कार्यक्रम (फोटासहित)

जयपुर (भारत) । भारतको जयपुरमा मूल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रशिक्षणसँगै सम्मान कार्यक्रम सम्पन्न गरेको छ । डिसेम्बर १४, २०२४ का दिन मूल प्रवाहको जयपुर उत्तर एवम् दक्षिण नगर समितिको संयुक्त आयोजनामा सो...

पुरा पढ्नुहोस
फरीदावाद नगर समितिद्धारा कैंसर पिडितलाई सहयोग

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिले कैंसर पीडित ओमकला बस्नेतलाई रु. १२ हजार ४०० आर्थिक सहयोग गरेको छ । नगर समितिले आम श्रमजिवी नेपालीहरुका बीचमा आर्थिक सहयोग संकलन गरि...

पुरा पढ्नुहोस
भिवानीमा प्रगतिशील देउसी भैलो सम्मापन कार्यक्रम सम्पन्न

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको आयोजनामा प्रगतिशील देउसी भैलो कार्यक्रम भब्य र सानदार रूपमा सम्पन्न भएको छ । डिल बहादुर भट्टराईको अध्यक्षता र गोर्वधन सुनारको सञ्चालनमा अघि बडेको थियो...

पुरा पढ्नुहोस
रोहतकमा देउसी भैलो समापन

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकद्धारा आयोजित प्रगतिशील देउसीभैलो कार्यक्रम समापन भएको छ । नगर समिति रोहतकको आयोजना नगर अध्यक्ष सुभाष गौतमको अध्यक्षता र सचिव धर्म सुनार प्युठानीको सञ्चालनमा...

पुरा पढ्नुहोस