राजनीति
काठमाडौँ । नेकपा (मसाल) ले एम.सी.सी. विरुद्ध नेपाली जनताको सङ्घर्ष औचित्यपूर्ण भएको दाबी गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन १८ गते बिहीबार जारी प्रेसवक्तव्यमा यस्तो दाबी गरिएको हो । एम.सी.ए. ले सर्वोच्च अदालतमा एम.सी.सी....
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ठोकुवा गर्नुभएको छ । २०८० माघ २२ गते सोमबार संसद्को पन्ध्रौँ अधिवेशनमा मन्तव्य राख्दै उहाँले यस्तो दाबी...
पुरा पढ्नुहोसकाठमाडौँ । फासिवादी एवम साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो बेबिनार फेब्रुअरी ४, २०२४ आइतबारका दिन सम्पन्न भएको छ । गत जनवरी १२ मा सम्पन्न भएको फ्रन्टको तेस्रो बैठकले उक्त बेबिनार गर्ने निर्णय गरेको थियो । फ्रन्टका...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले भारतको अयोध्यामा राममन्दिर उद्घाटनका दिन नेपालको कपिलवस्तुका विभिन्न पालिका तथा मधेस प्रदेशका कतिपय जिल्लामा माघ ८ गतेका दिन बिदा दिनुलाई अराष्ट्रिय कार्य बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० माघ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आफूहरू संसदवादी राजनीतिक दलहरुसँग सहकार्य गरेको बताउनुभएको छ । संविधानका कैयौँ प्रावधानप्रति बिमति भएपनि लोतान्त्रिक दलहरु एक ठाउँमा आउनुपर्ने अवस्था रहेको केसीले बताउनुभयो...
पुरा पढ्नुहोसजनकराज पौडेल, निलगिरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मन्चको आयोजनामा दक्षिण भारतस्थित निलगिरी नगरमा, १३१औं माओ दिवश कार्यक्रम, २६डिसेम्बर २०२३, का दिन भब्यरुपमा सम्पन्न भएको छ । लाल बहादुर थापाको अध्यक्षता र धन...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले एक सय एकतिसौँ जन्मजयन्तीको अवसरमा क्रान्तिकारी अभिनन्दन व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १० गते जारी प्रेसवक्तव्यमार्फत् अभिनन्दन गरिएको हो । माओका योगदानको बारेमा सङ्क्षिप्तमा चर्चा गरिएको...
पुरा पढ्नुहोसमोरङ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहनुभएको कार्यक्रममा जनताको उपस्थिति अत्यन्त न्यून भएको छ । मोरङको मिक्लाजुङमा आज आयोजना गरिएको सभामा सहभागीको संख्या अत्यन्तै न्यून देखिएको हो । यतिबेला...
पुरा पढ्नुहोसजनकराज पौडेल, निगलिगरी । भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत समता विभागको भेला डिसेम्बर २४, २०२३ का दिन आइतबार सम्पन्न भएको छ । भेलाको उद्घाटन क्षेत्रीय सदस्य तथा समता विभागका टेकबहादुर विकले...
पुरा पढ्नुहोस“सन्दर्भ मन्त्री किराँतीको अभिव्यक्ति “ काठमाडौँ । नेकपा (मसाल) ले कुनै पनि धर्मलाई साम्राज्यवादी वा प्रतिक्रियावादी स्वार्थमा उपयोग गर्नु गलत भएको बताएको छ । पार्टीको धारणा छ : हिन्दु धर्मलाई राजतन्त्रको पक्षमा प्रयोग गर्नु वा इसाई धर्मलाई साम्राज्यवादी...
पुरा पढ्नुहोस







