राजनीति

सन्त बहादुरको मशालमा फूट, एउटा गुट मात्रै वैद्यमा जाने

काठमाडौं । यही २०८१ बैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्त बहादुर नेपालीको मशाल बीच पार्टी एकताको चर्चा सामाजिक सञ्जालमा चुलिएको परिवेशमा अर्को नयाँ समाचार बाहिर आएको छ । सन्त बहादुर नेपालीले...

पुरा पढ्नुहोस
क्रान्तिकारी रूपान्तरण भनेको दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण हो : महामन्त्री सिंह

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले क्रान्तिकारी रूपान्तरण गर्नु भनेको पार्टीका नेताकार्यकर्ताहरूको दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण हुनु हो भन्ने धारणा राख्नुभएको छ । नेकपाको छयहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय पचपन्नौँ जन्मजयन्तीको...

पुरा पढ्नुहोस
नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पन्न

काठमाडौँ । नेकपा (मसाल) को नवौँ महाधिवेशन सम्पन्न भएको छ । देशको कुनै भागमा भूमिगत प्रकारले उक्त महाधिवेशन सम्पन्न भएको जानकारी दिइएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख ४ गते मङ्गलबार जारी प्रेसविज्ञप्तिमार्फत पार्टीले...

पुरा पढ्नुहोस
फुटपरस्तहरू वैशाखभित्रै वैद्य समूहमा समाहित हुँदै

काठमाडौँ । नेकपा (मसाल) बाट अनुशासनको कारबाहीमा परी अलग भएका फुटपरस्त तत्त्वहरू मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । यही २०८१ वैशाखभित्रै उनीहरू वैद्य समूहमा समावेश हुन लागेका हुन् । फुटपरस्त र...

पुरा पढ्नुहोस
जनजाति सम्मेलनले मनायो सैतिसौँ स्थापना दिवस

काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको सैतिसौँ स्थापना दिवस मनाइएको छ । केन्द्रीय समितिको आयोजनामा २०८१ वैशाख ३ गते सोमबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा सो कार्यक्रम मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै राजमो...

पुरा पढ्नुहोस
‘जनस्रष्टा’ को पहिलो अङ्क विमोचन

काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को समसामयिक प्रकाशन ‘जनस्रष्टा’ को पहिलो अङ्क विमोचन भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीको हातबाट २०८० चैत २३ गते शुक्रबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न...

पुरा पढ्नुहोस
रुसमा भएको आतंकवादी हमलाको मसालद्वारा निन्दा

काठमाडौं । नेकपा (मसाल) ले रुसमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ । केही दिनअघि रुसको राजधानी मस्कोस्थित कन्सर्ट हलमा भएको आक्रमणमा परी १६७ जनाको ज्यान गएको थियो भने ठूलो संख्यामा मानिसहरु घाइते भएका थिए...

पुरा पढ्नुहोस
चुनढुङ्गा उत्खनन्सम्बन्धी कीर्ते पत्र पठाउनेमाथि कारबाही गर्न मसालको माग

काठमाडौँ । नेकपा (मसाल) ले अर्घाखाँचीको भूमिकास्थानस्थित चुनढुङ्गा उत्खनन् गर्न स्वीकृति दिने सम्बन्धमा खानी विभागलाई पत्र पठाउने दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । भूमिकास्थान नगरपालिकाकै कर्मचारीले विभागलाई कीर्ते पत्र पठाएपछि चुनढुङ्गा उत्खनन् कार्य सुरु...

पुरा पढ्नुहोस
चौरासी तिक्डम गरेर गृहमन्त्री नै बन्नुपरेको जालसाजी राफसाफ पार्न हो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी...

पुरा पढ्नुहोस
सार्कलाई विसर्जन गर्नका लागि बिमस्टेक बनाइयो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ । २०८० चैत ५ गते सोमबार प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस्...

पुरा पढ्नुहोस