समाचार
आर.एल. संगिताधेरै भौतारिए स्वदेश रोजगार नपाएर विदेश पसेको हुँ सरकार । घर परिवारसँगै कैयौं रात दिन भोकभोकै बसेको हुँ सरकार ।। खुशी किन्छु भनि खाडी मुलुक मृत्युसँग सम्झौता गरे आज । चढ्दाचढ्दै केही उपाय नलागेर ओराली झरेको हँु...
पुरा पढ्नुहोसजनक विसिदास युगमा दास मालिक ठुलो मान्छे हुन्थे । सामन्ती समाजमा सामन्तहरुले धाँक र ठाँटबाठको लागि आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत गर्दथे । वर्तमान पुँजिवादी समाजमा नाफा कमाउने होडबाजि चलिरहेको छ । जुनसँग धेरै पुँजि...
पुरा पढ्नुहोसरबि पाैडेल, पाण्डेचेरीतिमी कायरहरु तिम्रो मुटु थरथरि कामिरहेकाे छ । तिम्रा हातखुट्टा हरु थुरथुर हल्लिरहेका छन तिम्रो छाति डरले भड्किरहेकाे छ तिम्रा अाँखा हरु ले डरकाे भाब पैदा गरेकाे छ । सत्ता गुम्ने डरले कुर्सी गुम्ने डरले तिमी एक शब्द पनि बाेल्न सक्दैनाै तिम्रो सत्तास्वार्थले तिम्रो मन नै खाेक्राे...
पुरा पढ्नुहोसप्रकाश थापा मगर काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढी बिजोग भारतस्थित नेपालीहरूको भएको बताउनु भएको छ । ‘भारतले रेलबाट ल्याएर बोर्डरमा छोडिदिन्छ’ उहाँले भन्नुभयो– ’अब बिजोग सुरु हुन्छ नेपालीहरूको...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत राहत बितरण गर्ने कार्य जारी नै छ । मूल प्रवाहको क्षेत्रीय समितिको तर्फबाट कपिलवस्तु घर भएका हाल हैदराबाद को अमीरपीट...
पुरा पढ्नुहोसकेवल विनावीजीवनको उत्तरार्धमा आज झलझली सम्झिरहेछु आफैले तुनेका हजारौं हजार झण्डाहरु र झण्डा भित्रका हजारौं हजार झुन्डहरु।यो पृथ्वीलाई लट्टाइ बनाएर बेरेको भएआफैले तुनेको धागो र चङ्गा जस्तै उडाएको भए यो चन्द्र सुर्य अङ्कित झण्डा नापी सक्थ्यो सायद चन्द र सुर्य कै दूरी । ती झण्डामा...
पुरा पढ्नुहोसजुना चालिसे, चंडीगढ़ कथित वामपंथी भन्ने सरकार कठै अन्धो र वहिरो छ । देशभक्ति आन्दोलनमा देशभक्तहरुको राष्टवाद गहिरो छ ।। दलालहरुलाई के थाहा, राष्टियताको आवाज उर्लदै छ । गल्लीवस्ती उठदै जुटदै छ देश वचाउन फेरी कुर्लदै छ ।। पैसाले...
पुरा पढ्नुहोसलुधियाना । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण विगत करिव डेढ महिनादेखि लकडाउनमा वस्न विवश विभिन्न २० परिवारहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघ लुधियानाकी सचिव...
पुरा पढ्नुहोसनयाँ दिल्ली । भारतको उत्तराखण्डमा अलपत्र अवस्थामा रहेका एक नेपाली श्रमिक युवकले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई फेसबुक मार्फत एक पत्र लेखेका छन् । उनले उक्त पत्रमा भारत प्रवासमा अफूहरुले भोग्नु परेको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रादेशिक संरचनामा राष्ट्रको ठुलो धनराशी खर्च भएको भन्दै बजेटबाटै संघीयता खारेज गर्न माग गरेको छ । मंगलबार संसद बैठकमा राजमोका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे पार्टीको तर्फबाट...
पुरा पढ्नुहोस