कायरहरु

रबि पाैडेल,  पाण्डेचेरी

तिमी कायरहरु
तिम्रो मुटु
थरथरि कामिरहेकाे छ ।
तिम्रा हातखुट्टा हरु
थुरथुर हल्लिरहेका छन
तिम्रो छाति डरले
भड्किरहेकाे छ
तिम्रा अाँखा हरु
ले डरकाे भाब पैदा गरेकाे छ ।
सत्ता गुम्ने डरले
कुर्सी गुम्ने डरले
तिमी एक शब्द पनि
बाेल्न सक्दैनाै
तिम्रो सत्तास्वार्थले
तिम्रो मन नै
खाेक्राे भईसकेकाे छ
तिमी मिडिया मा जति
रास्टबादि हुन खाेजे पनि
तिम्रो रास्टबाद
खाेक्राे साबित भएको छ
याे नेपाली जनता ले
थाहा पाएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार