
– देश तथा बिदेशमा रहनुभएका नेपाली भाषी दिदीबहिनीहरुमा नगर महिला बिभाग भिवानीको तर्फबाट नारीहरुको महान चाड प्रगतिशील हरितालिका तिज २०७९ सालको पावन अवसरमा शोषित पिडित ,अन्याय अत्याचारको विरुद्ध लड्न जोश जागर र उत्साह प्रदान गरोस् भन्ने कामना व्यक्त गर्दाछौ ।।
अध्यक्ष :- उर्मिला कोपिला
सचिव :- कमला परियार
तथा
मुल प्रवाह महिला बिभाग नगर समिति परिवार ,भिवानी ।।
















