दक्षिण भारत
चेन्नई, १६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिका सदस्य बाबु राम सापकोटा पृती शोकमा पर्नु भएको छ । फलेवास नगर पालिका वार्ड नंबर...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका भुतपुर्व सदस्य, हाल बारा जिल्ला सिमरा २०, नेपाल निवासी, बर्ष ७५ का, हरि प्रसाद आचार्यको १३ मई २०२४, (३१ बैशाख २०८१)...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम केरला, ५ मेई । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्च कोट्टयाम र कोचिनको सँयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका राजनीतिक सिद्वान्तकार समाजसास्त्रि महान नेता कार्ल मार्क्सको २०७औं जन्मदिवस कार्यक्रम सम्पन्न गरेको छ...
पुरा पढ्नुहोसनेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोरे नगर समितिको आयोजनामा २०६औं कार्लमार्क्स दिवस रुक्मान खड्काको अध्यक्षता र मेख बहादुर खत्रीको सञ्चालन तथा केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद केसीको विशेष अतिथि सल्लाहकार दिल...
पुरा पढ्नुहोसचन्द्र प्रसाद पौडेल कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा १३५औं अन्तर्रास्ट्रिय मजदुर दिबस सम्पन्न पारिएको छ । उक्त कार्यक्रम चन्द्रदत्त शर्माको अध्यक्षतामा र चन्द्रप्रसाद...
पुरा पढ्नुहोसचिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता चिदम्बरम नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइएको छ । प्रमुख अतिथि केन्द्रीय सदस्य बालाकृष्ण गायकको अथिति आसनग्रहण पश्चात ज्ञात अज्ञात शहितहरुप्रति एक मिनेट मौनधारण...
पुरा पढ्नुहोसधर्मराज शर्मा, कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा ज्ञघछऔं अन्तर्राष्ट्रिय श्रमिक दिबस सम्पन्न गरेको छ । मेई दिबसको अबसरमा एरिया स्तरिय भलिबल महिला बालबालिकाहरूको रोचकिय प्रतियोगिताको आयोजना गरेको...
पुरा पढ्नुहोसकोटी प्रसाद पोख्रेल चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर, दक्षिण संयुक्त नगर समितिको आयोजनामा १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न...
पुरा पढ्नुहोसपुदुचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरीको आयोजनामा १३५औं मजदुर दिबश भब्यरुपमा सम्पन्न भएको छ । नगर अध्यक्ष दिल्ली प्रसाद शर्माको अध्यक्षता केन्द्रीय सदस्य भगवती कुँवर, चन्द्रकान्त शर्मा र क्षेत्रीय सदस्य बिष्णु...
पुरा पढ्नुहोसधर्म पहरी बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बेंगलोरको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मई दिवस सम्पन्न पारिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समितिका सचिव...
पुरा पढ्नुहोस









