पश्चिमोत्तर

भिवाडीमा तिजी कार्यक्रम सम्पन्न

भिवाडी । राजस्थानको भिवाडीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।केन्द्रीय सचिवालय सदस्य धनवीर पुन प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा केन्द्रीय पार्षद रामबहादुर थापा, क्षेत्रीय कोषाध्यक्ष रामप्रसाद घिमिरे, नगर...

पुरा पढ्नुहोस
हार्दिक शुभकामना

देश तथा बिदेशमा रहनु भएका सम्पुणर् श्रमजिव नेपालीहरु एवं समस्त नेपाली भाषी दिदी बहिनीहरुमा हरितालिका तिज २०८० सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दाछौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समस्त भिवानी नगर...

पुरा पढ्नुहोस
जन्मदिनको शुभकामना

हाम्रो प्रीय छोरा समीर आचार्यलाई १७औं बर्ष जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उसले चालेको हरेक पाईलाहरु निरन्तर प्रगतिको दिशातिर लम्किरहोस्, प्रत्येक बिहानीमा नयाँ बिचारको वृद्धि होस् एवं सु-स्वास्थ्यको कामना सहित लाखौलाख...

पुरा पढ्नुहोस
भोपालमा संघीयता र MCC खारेजीको माग गर्दै तीजी पर्व मनाइयो

कृष्ण पचभैया, भोपाल, ९ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल महिला विभागको आयोजनामा “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, संघीयता र एमसीसी खारेज गरौं” भन्ने मूल नाराको साथ प्रगतिशील तिजी...

पुरा पढ्नुहोस
भारतमा मृत्यु भएका युवकको परिवारलाई मूल प्रवाहद्वारा सहयोग

हैदराबाद । मजदुरीको शिलशिलामा भारतमा मृत्यु भएका एक नेपाली युवकको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ छाङका धर्मराज धमेल र रुदिमाया धमेलका छोरा २६ वर्षीय...

पुरा पढ्नुहोस
मूल प्रवाह आगराद्वारा एमसीसीको विरुद्ध प्रदर्शन

राजकमल दत्त आगरा, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, आगराले विरोध सभा सम्पन्न गरेको छ । नगर अध्यक्ष मिठ्ठु केसीको अध्यक्षताबाट अगाडि बढेको सो विरोध सभामा केन्द्रीय समितिका सदस्य धु्रव शाह,...

पुरा पढ्नुहोस
गुडगावमा एमसीसी विरुद्ध सभा सम्पन्न

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समितिको आयोजनामा एमसीसी विरुद्ध सभा सम्पन्न भएको छ । राम बहादुर विकको अध्यक्षता र दल बहादुर जिसीको सञ्चालनबाट अगाडि बढेको सो विरोध सभामा सहभागिहरुलाई...

पुरा पढ्नुहोस
गो ब्याक एमसीसी, गो ब्याक अमेरिका

धर्म सुनार प्युठानी रोहतक, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा एमसीसीको विरोधमा विरोध प्रदर्शन भएको छ । नगर समितिका अध्यक्ष सुभाष गौतमको अध्यक्षता र नगर सचिव बलबहादुर विकको सञ्चालनमा सुरुभएको...

पुरा पढ्नुहोस
एमसीसी कार्यन्वयन विरुद्ध भिवानीमा सभा सम्पन्न

विकाश मल्लठकुरीभिवानी, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा राष्ट्रघाती एमसीसी विरुद्ध भिवानीमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष सालिकराम...

पुरा पढ्नुहोस
जयपुरमा एमसीसी विरुद्ध सभा सम्पन्न

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रको जयपुरमा राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ। ३० अगस्त २०२३ मा सम्पन्न सो विरोध कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य बेलबहादुर रजाली,...

पुरा पढ्नुहोस