हाम्रो प्रीय छोरा समीर आचार्यलाई १७औं बर्ष जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उसले चालेको हरेक पाईलाहरु निरन्तर प्रगतिको दिशातिर लम्किरहोस्, प्रत्येक बिहानीमा नयाँ बिचारको वृद्धि होस् एवं सु-स्वास्थ्यको कामना सहित लाखौलाख शुभकामना व्याक्त गर्दछु।