समाचार

नेपालीले भारतमा नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट सिम कार्ड पाउने

काठमाडौं । नेपालीहरूलाई अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन् । भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो । भारतको सञ्चार...

पुरा पढ्नुहोस
मूल प्रवाहनेतृ मीना बगालेलाई मातृशोक

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ । बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो । मूल...

पुरा पढ्नुहोस
मूल प्रवाहका क्षेत्रीय सदस्य थापालाई पितृशोक

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिका सदस्य धनबहादुर थापा पितृशोकमा पर्नुभएको छ । बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ९ घ्युर निवासी बुबा टङ्कबहादुर जिसीको निधन भएसँगै उहाँ पितृशोकमा...

पुरा पढ्नुहोस
रुपन्देहीमा रक्तिमको सातदिने प्रशिक्षण सुरु (फोटासहित)

बुटवल । रुपन्देहीको बुटवलमा रक्तिम सांस्कृतिक अभियानको सातदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । २०८० माघ २३ गते मङ्गलबार रक्तिमका पूर्व अध्यक्ष रेम रानाको उद्घाटनसँगै प्रशिक्षण सुरु भएको हो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै रानाले जनवादी कलाकारहरूले...

पुरा पढ्नुहोस
लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : विश्वकर्मा (भिडियोसहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ठोकुवा गर्नुभएको छ । २०८० माघ २२ गते सोमबार संसद्को पन्ध्रौँ अधिवेशनमा मन्तव्य राख्दै उहाँले यस्तो दाबी...

पुरा पढ्नुहोस
इमेजका बचतकर्ताको रकम फिर्ता गर्छु : ढोरपाटनका फरार मेयर

काठमाडौं । नौ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली घरजग्गा बेचेर इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्त गर्ने दोहोर्याएका छन् । माघ १९ गतेको मितिमा सार्वजनिक अपिल जारी गर्दै...

पुरा पढ्नुहोस
धीरज कुमार उदाले मूल प्रवाहमा प्रवेश (भिडियो सहित)

राजकमल दत्त आगरा, ४ फरवरी । अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य धीरज कुमार उदालेले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । वहाँले ४ फरवरी २०२४...

पुरा पढ्नुहोस
कुवेत पठाइदिने भन्दै दलालले पुर्याए भारत, दुई महिलाको दिल्लीबाट उद्धार

बुटवल । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै दलालले दिल्ली पुर्याएका दुई महिलाको उद्धार गरिएको छ । दिल्लीमा अलपत्र परेका चितवनकी सविता गुरुङ र झापाकी देवी विश्वकर्मालाइ मानव कल्याण मित्र मञ्च नेपालले प्रवासी नेपाली मित्रमञ्चको...

पुरा पढ्नुहोस
युवक घर्ति प्रवसी नेपाली संघ भारत परित्याग गरि मूल प्रवाहमा

नयाँ दिल्ली । प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिका सदस्य युवक घर्तीले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नु भएको छ । वहाँलाई केन्द्रीय सदस्य शिव केसीले...

पुरा पढ्नुहोस
ओखला नगर समिति पुनर्गठन

ओखला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत ओखला नगर समितिको पूनर्गठन गरिएको छ । प्रविण गुरुङको अध्यक्षता एवं तिलक पाण्डेको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल...

पुरा पढ्नुहोस