समाचार

भिवानी विद्यानगर टोल समितिको प्रथम बार्षिक भेला सम्पन्न

विकाश मल्लठकुरी, भिवानी १४ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत विद्यानगर टोल समितिको बिशेष पहलमा टोल र नगर समितिको सयुंक्त आयोजनामा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान तथा...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न “अवधारणा पत्र “

चित्रबहादुर केसी सबै अतिथि र सहभागी मित्रहरू सर्वप्रथम राष्ट्रिय जनमोर्चाका तर्फबाट मैले यहाँ उपस्थित सबै अतिथि र सहभागी मित्रहरूलाई अभिनन्दन गर्न चाहन्छु । १. नेपालको राजनीतिक इतिहासमा प्रतिगमनका विरुद्ध सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास रहेको छ ।...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि हस्तक्षेपबारे राजमोको अन्तरक्रिया (फोटासहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि भइरहेको हस्तक्षेप तथा त्यसबाट नेपाली राष्ट्रियताको रक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा प्रस्तुत “अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियताको रक्षाको प्रश्न” विषयक कार्यपत्रमाथि छलफल...

पुरा पढ्नुहोस
नेपालमा ‘अमेरिकी हस्तक्षेप’ बारे राष्ट्रिय जनमोर्चाले वृहत अन्तरक्रिया गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालमा बढ्दो विदेशी हस्तक्षेपबारे विज्ञसहित वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयमा राजमोले अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । आगामी वैशाख २ गते...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । भारतसहित विदेशस्थित नेपालीलाई मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । समाजका अध्यक्ष शक्तमान बुढाथोकी नेतृत्वको प्रतिनिधि मण्डलले २०७९ चैत २९ गते बुधबार प्रधानमन्त्री निवास...

पुरा पढ्नुहोस
मन्त्री बन्न रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै रास्वपा नेताले दुर्गा प्रसाईंसँग मागे दुई करोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको छ । रास्वपा सांसद श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको...

पुरा पढ्नुहोस
राजमोको धारणाबारे प्रधानमन्त्री नै भ्रममा : पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम कार्यक्रमबारे अध्यक्ष चित्रबहादुर केसीसित कुराकानी गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड नै भ्रममा परेको स्पष्ट पारेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०७९ चैत २६ सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले...

पुरा पढ्नुहोस
प्रगतिशील पत्रकार सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट श्यामलाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले पोख्रेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। त्यस्तै महासचिवमा प्रकाश थापा मगर, उपाध्यक्ष विनोद पौडेल, सचिव ताराप्रसाद शर्मा...

पुरा पढ्नुहोस
मूल प्रवाह चेन्नई पश्चिमद्धारा आर्थिक सहयोग

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको पहलमा टिकाराम पौडेललाई आर्थिक सहयोग गरेको छ । ६० वर्षीय पौडेल जैमिनि नगरपालिका-८ छिस्ती फुर्केसल्ला...

पुरा पढ्नुहोस
सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर गरेका छैनौँ : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीको तर्फबाट हस्ताक्षर नगरिएको स्पष्ट पारेको छ । बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजीटल हस्ताक्षर गरिएको भन्दै राजमोले आपत्ति जनाएको...

पुरा पढ्नुहोस