सुदुर पश्चिमोत्तर
बिकानेर, २५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिद्वारा सञ्चालित महिला विभागको आयोजनामा १८ सितम्बर २०२३ का दिन सम्पन्न भएको प्रगतिशिल तीजि कार्यक्रमको समिक्षा सम्पन्न भएको छ । राम कुमार रसाईलीको...
पुरा पढ्नुहोसखिमराज चालिसे लुधियाना, १९ सेप्टेम्बर । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयता र एमसीसी खारेज गरौ” भन्ने मूल नाराको साथ मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत लुधियानामा मूल प्रवाह महिला विभागको आयोजनामा सोमवार...
पुरा पढ्नुहोसडेराबस्सी । पन्जाबको डेराबस्सीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर विभागको आयोजनामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य दिनेश खड्को आयोजनामा सेप्टेम्बर १७, २०२३ आइतबारका दिन सो कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघियता र एमसिसी खारेज गरौ” भन्ने मूल नाराको मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रको चंडिगढ मा महिला विभागको आयोजनामा आइतवार तिजको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको...
पुरा पढ्नुहोसरोपड । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयता र एमसिसी खारेज गरौ” भन्ने मूल नाराको साथ मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्र अन्तर्गत रहेको रोपड नगर समितिद्धारा सञ्चालित विभागको आयोजनामा १८ सेप्टेम्बर २०२३ को तीजि...
पुरा पढ्नुहोसखिमराज चालिसे संगरुर, २० सेप्टेम्बर । भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाह महिला विभाग संगरुरको आयोजनामा सोमवार १८ सेप्टेम्बर २०२३ तिजको कार्यक्रम सम्पन्न गरिएको छ । तिजी कार्यक्रम मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं...
पुरा पढ्नुहोसविकानेर । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिद्वारा सञ्चालित महिला विभागको आयोजनामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न पारिएको...
पुरा पढ्नुहोसभटिन्डा । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” नाराका साथ पञ्जाबको भटिन्डामा तिजी कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा सेप्टेम्बर १८, २०२३ सोमबारका दिन...
पुरा पढ्नुहोसजालन्धर । पन्जाबको जालन्धर इन्डस्ट्रियल एरियामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया भेला सम्पन्न भएको छ । केन्द्रीय सल्लाहकार जितमान थापा र महिला विभागकी शुष्मा खड्काको संयुक्त उद्घाटनमा सम्मेलन सम्पन्न भएको हो । भेलामा...
पुरा पढ्नुहोसजम्मु कश्मीर । भारतको जम्मु कश्मीर राज्यको जम्मुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न गरेको छ । १८ सेप्टेम्बर २०२३ सोमबारका दिन सो कार्यक्रम सम्पन्न गरिुएको हो । मूल प्रवाहका केन्द्रीय...
पुरा पढ्नुहोस