सुदुर पश्चिमोत्तर

कपिलबस्तुका देवेन्द्र पौडेलको खोजीमा मूल प्रवाह

खिमराज चालीसे चंडिगढ, २७ मई । चंडिगढबाट फरवरी २०२२ देखि सम्पर्क विहिन रहेका कपिलबस्तुका युवक देवेन्द्र पौडेल वर्ष ३५ को खोजीमा मूल प्रवाहले सहयोग गर्ने भएको छ । भारतको चंडिगढ स्थित किसनगढ गाउमा बस्दै...

पुरा पढ्नुहोस
चंडिगढमा अलपत्र नेपालीलाई मूल प्रवाहले गर्यो उद्धार

खिमराज चालिसे चंडिगढ, २७ मई । हिमांचलबाट २३ मई २०२४ को चंडिगढ हुँदै नेपाल जाने क्रममा चंडिगढमा लुटिएर अलपत्र हुन पुगेका दाङ शान्तीनगर गाउँपालिका ३ का रामकुमार कडेलको मूल प्रवाह चंडिगढले २७ मई २०२४ उद्धार...

पुरा पढ्नुहोस
चन्डिगढमा अलपत्र युवकको मूल प्रवाहले गर्‍यो उद्धार

खिमराज चालिसे, चण्डिगढ । भारतको हिमाचलबाट मई २२, २०२४ का दिन नेपाल जाने क्रममा चन्डिगढमा लुटिएर अलपत्र हुन पुगेका बर्दियाका युवक सुन्दर चौधरीलाई मूल प्रवाह अखिल भारत नेपाली एकताले उद्धार गरी आफन्तजनलाई बुझाएको छ...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको टोल समिति गठन

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा मे १७, २०२४ का दिन इन्डिस्ट्रयल एरियामा सम्पन्न भेलाद्वारा सो...

पुरा पढ्नुहोस
अम्बालामा मूल प्रवाहको विस्तारित भेला

खिमराज चालिसे  अम्बाला । भारतको हरियाणा अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित भेला सम्पन्न भएको छ । भारतव्यापी नगर सम्मेलन अभियानअन्तर्गत मे २१, २०२४ का दिन उक्त पाँचौँ भेला सम्पन्न भएको छ । केन्द्रीय...

पुरा पढ्नुहोस
मूल प्रवाहले गर्‍यो दुर्घटनापीडितलाई सहयोग

चन्डिगढ । भारत हरियाणा राज्यको मोरनी हिल्स एरियामा मार्च २४, २०२४ का दिन सडक दुर्घटनामा परी गम्भीर घाइते भएका कोपिला थापाको उपचारार्थ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढले एक लाख पचहत्तर हजार...

पुरा पढ्नुहोस
चन्डिगढमा मूल प्रवाहको विस्तारित भेला सम्पन्न

चन्डिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित भेला सम्पन्न भएको छ । चन्डिगढ र डेराबसी नगर समितिको संयुक्त आयोजनामा मे १९, २०२४ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । “प्रवासी...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहका तीन टोल समितिहरु गठन

हिसार, १२ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले नगरमा संगठन विस्तारमा तिव्रता दिदै ठाउँठाउँमा श्रमजिवी नेपालीहरुलाई संगठित गर्दै शनिवार र आइतवार तिनवटा टोल समितिहरु निर्माण गरेको छ । शनिवार...

पुरा पढ्नुहोस
अलपत्र बालकको मूल प्रवाहद्धारा उद्धार

चण्डीगढ । बाग्लुङ जिल्लाको बुर्तिबाङ निबासी देव बहादुर नेपालीका शारिरिक अशक्त भएका वर्ष १४ का छोरालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिले उद्धार गरि बाबु खिम देवबहादुर नेपालीलाई हस्तान्तरण गरेको...

पुरा पढ्नुहोस
थापा दम्पतीहरुलाई स्वदेश विदाई

खिमराज चालीसे रोपड, ८ मई । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको रोपड नगर समितिले लाल बहादुर थापा र खगी थापा एंव भक्त बहादुर थापा र मन्जु थापालाई मूल प्रवाहबाट स सम्मान विदाई गरेको छ। सन २०००...

पुरा पढ्नुहोस