सुदुर पश्चिमोत्तर
कुरुक्षेत्र । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुरुक्षेत्र नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । एकदेव गौतमको अध्यक्षता र ज्योति गुरुङको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई दुर्गादेवी...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ । मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित चण्डिगढ नगर समितिको आयोजनामा १३५औं मजदुर दिवसको कार्यक्रम १ मई २०२४ को भव्य रुपमा सम्पन्न भएको छ। सभामा मजदुर आन्दोलनको महत्व एंव मजदुर आन्दोलनलाई वर्गिय...
पुरा पढ्नुहोसखिमराज चालीसे भटिण्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रको बठिन्डा नगर समितिले १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवश कार्यक्रम ०१ मई २०२४ को सम्पन्न गरेको छ । यहाँ सम्पन्न मजदुर दिवशको कार्यक्रमलाई...
पुरा पढ्नुहोसराम कुमार रसाली बिकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिम उत्तर क्षेत्रीय समिति अन्तर्गत बिकानेर नगर समितिको आयोजनामा १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न भएको छ। रामकुमार रसालीको सञ्चालनमा नगर अध्यक्ष लोकबहादुर पाण्डेको...
पुरा पढ्नुहोसखिमराज चालीसे संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत संगरुर नगर समितिले १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवश कार्यक्रम ०१ मई २०२४ को सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रीय परिषद...
पुरा पढ्नुहोसखिमराज चालीसे चंडिगढ, २४ अप्रेल । मूल प्रवाह हिसार नगर समितिद्धारा सञ्चालित सिटि एरियामा श्रमजिवी नेपालीहरु बिच २२ अप्रेल २०२४ को सम्पन्न भेलाले नौ सदस्यीय टोल समिती गठन गरेको छ । मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, २४ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच रोपड र हिसारले छुट्टाछुट्टै स्थानमा २२ अप्रेल २०२४ को नेकपाको हिरक जयन्ती तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५औं दिवश...
पुरा पढ्नुहोसखिमराज चालीसे हिसार, २४ अप्रेल । मूल प्रवाह हिसार नगर समितिद्धारा संचालित सिटि एरियामा श्रमजिवी नेपालीहरु बिच २२ अप्रेल २०२४ को सम्पन्न भेलाले नौ सदस्यीय टोल समिति गठन गरेको छ । मूल प्रवाहका केन्द्रीय बैकल्पिक...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, २२ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा सोमबार बैसाख १० गते नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५औं जन्मदिवश समारोहको...
पुरा पढ्नुहोसखिमराज चालीसे रोपड, ४ अप्रेल २०२४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पसश्चमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोपड नगर समितिका संस्थापक सदस्य एवं निवर्तमान नगर अध्यक्ष ओम प्रकाश सापकोटालाई अप्रेल ४, २०२४ का...
पुरा पढ्नुहोस









